भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

छुटेका सबैलाई आजबाट खोप लगाइँदै (खोप केन्द्रसहित)

छुटेका सबैलाई आजबाट खोप लगाइँदै (खोप केन्द्रसहित)

काठमाडौं । उपत्यकामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिन लागेको छ । २४ वटा केन्दमा भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो ।

काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दिइनेछ ।

अहिले सम्म खोप लगाउन छुटेका सबैलाई जतिसक्दो छिटो खोप लिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ भने मन्त्रालयले छुटेका सबै नागरिकलाई अनिवार्य खोप लगाउँन अनुरोध गरेको छ ।

खोप केन्द्रहरु…

 


Thali Mobile Pvt.Ltd.