झापा–२ बाट एमालेका कार्की निर्वाचित

झापा–२ बाट एमालेका कार्की निर्वाचित

झापा । क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६ सय ३० मतान्तरले पराजित गरेका उनले १८ हजार ७ सय ३१ मत ल्याउँदा पोखरेलले ६ हजार १ सय १ मत पाए ।

भद्रपुर नगरपालिका७ निवासी पोखरेल झापा क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उठेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.