भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

टिमुर विशेष दाङ, बारीबारीमा राेप्दै किसान

टिमुर विशेष दाङ, बारीबारीमा राेप्दै किसान

१४ असार २०७७ दाङ्ग । राष्ट्रिय बृक्षारोपण बर्षको अवसर पारेर दाङमा टिमुर वर्ष अभियान शुरु गरिएको छ । सरकारले बृक्षारोपण बर्ष घोषणा गरेलगतै विरुवा रोप्ने, हुर्काउने र बृक्षारोपणलाई समृद्धिसँग जोड्दै अभियानकै रुपमा अघि बढाइने लक्ष्यका साथ यहाँ टिमुर वर्ष शुभारम्भ गरिएको हो ।

साढे चार लाख विरुवा रोप्ने तयारी थालेको दाङमा विरुवाको उत्पादन पनि गरिएको छ । यो बर्ष दाङमा टिमुर बर्षको रुपमा बृक्षारोपण गरिन लागिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए । जंगलमा पाईने टिमुर किसानले बारीमै लगाएका हुन ।

दाङमा बर्षेनी दुइ करोड बढीको टिमुर उत्पादन गरेर बिक्रि गरिरहेको छ भने थप गरिएका विरुवाले राम्रो परिणाम ल्याउने किसानको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.