काठमाण्डौ । काठमाण्डौको तारकेश्वरमा पहिरो जादा दुइ जनाको ज्यान गएको छ । तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले तामाङ परिवार बस्दै आएको घर पुरेको हो । पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको जनाएको छ । गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका छन् ।
