भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तालमेलको मोडालिटी टुंगाउदै गठबन्धन

तालमेलको मोडालिटी टुंगाउदै गठबन्धन

काठमाडौं । पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ ।

त्यसका लागि आज (मंगलबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए ।

गठबन्धनले खाका बनाउन कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावी संयन्त्र बनाएको छ । समितिले तल्लो तहको सिफारिसको आधारमा उम्मेदवार टुंग्याउने जनाएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल समेत गरेका छन् । तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.