भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार जाँदै

देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जादै छन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज अपरान्ह ४ बजे बालुवाटार जाने सचिवालयले जनाएको छ । स्थानीय तह चुनाव र एमसिसीका बारेमा छलफल गर्न बालुवाटार जान लागेको स्रोतले बतायो ।

एमसीसी अनुमोदन गर्नै पर्ने दाउमा ओली रहेको भन्दै भेट गर्न लाग्नु भएको जनाइएको छ । छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.