भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

देउवाविरुद्ध विद्रोह गर्ने शेखरको चेतावनी

देउवाविरुद्ध विद्रोह गर्ने शेखरको चेतावनी

काठमाडौं । कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको नेता शेखरपक्षको आरोप छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको त्यो पक्षको दावी छ ।

खबरदारी गरेर देउवाको ध्यानाकर्षण गराएनन्,सम्मानजनक नभए विद्रोह गर्ने चेतावनी दिए ।

निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक गर्दै आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा विद्रोहको तयारी समेत गर्ने चेतावनी दिए ।

गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेर देउवाले पार्टी सिध्याउन लागेको आरोप लगाए ।

पार्टीभित्र एकाधिकारवाद झाँगिएको भन्दै न्याय र समानताका लागि कोइराला समूहलाई चित्त बुझाउनु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.