भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन कष्टकर

देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन कष्टकर

काठमाडौं । देशका विभिन्न जिल्लामा हिमपात भएसंगै जनजीवन पभावित भएको छ । खासगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात हिमपात हुदा जनजीनव प्रभावित भएको हो । हिमपातका कारण सुदूरपश्चिममा हिउँ पर्न थालेसँगै चिसो बढेकाले स्वास्थ सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न चिकित्सकहरुले आग्रह रहेको छ । वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी समेत भएका छन् । यो बर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

बैतडी जिल्लाको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बज्रपानीलगायतका क्षेत्रमा भारी हिमपात भएको हो ।

 


Thali Mobile Pvt.Ltd.