भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

देशलाई गलत बाटोमा जान नदिने ओलीकाे जिकिर

देशलाई गलत बाटोमा जान नदिने ओलीकाे जिकिर

काठमाडौं । ल्याएको बताए । सम्बोधनका क्रममा ओलीले आफूहरु नै आधिकारिक नेकपाको भएको दाबी गरे । देशकै मुल पार्टीको हवाला दिदै ओलीले देशकै सबैभन्दा ठूलो पार्टी भएकाले देश बनाउने संकल्प आफूसंग रहेको बताए ।

आफ्नो सरकारले तीन वर्षमा इतिहासमै नभएका कामहरु गरेको दाबी गर्दै चीनसँग पारवहन र यातायात सन्धि गर्नुका साथै नाकाहरु खोलेको र भारतसँग बन्दरगाहहरु लिएको उनले बताए ।

भारतसँग कुरा गरेर सिमानामा बनेका बाँधहरु हटाएको र डुवान समस्या समाधान गरेको उनले दाबी गरे । आफुलाई असफल पार्ने खेल भइरहेको भन्दै ओलीले भ्रममा परेर देशलाई गलत बाटो जान नदिने जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.