काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
दिउँसो साढे ३ बजे कोभिड–१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधन कैलाश खबरमा प्रत्यक्ष हेर्न सक्नु हुने छ ।
आजको सम्बोधनमा समसामयिक विषय पनि समेटिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
