भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धनुषा दुर्घटनामा तीन जनाको ज्यान गयो

धनुषा दुर्घटनामा तीन जनाको ज्यान गयो

धनुषा । धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुईवटा ट्रक ठोक्किँदा शनिबार तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् ।

ना ६ ख ६५७८ नम्बर र प्रदेश १–०१–००१ ख ९२९२ नम्बरका दुई वटा ट्रक ठोक्किँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.