भक्तपुर । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । कतिपय स्थानहरु डुवान समेत परेका छन् ।
वर्षा भइरहेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यता भक्तपुरका विभिन्न स्थान डुवानमा परेका छन् । खोला छेउका बासिन्दालाई सजग रहन अनुरोध गरिएको छ । फोटोफिचर

