भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

निर्वाचनविरुद्ध विप्लवले संर्घषका कार्यक्रम घोषणा गर्ने

निर्वाचनविरुद्ध विप्लवले संर्घषका कार्यक्रम घोषणा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएका छन् । तीन कम्युनिष्ट पार्टीहरुको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन ।

शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विलप्व, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुतिले संयुक्त विज्ञप्ति जारी गर्दै दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४

गते संघ र प्रदेशको निर्वाचन गर्न लागेको बताए । उक्त चुनाव बहिस्कार र खारेजी गर्न निर्देशन गर्दै विप्लव नेकपासहितका दलहरुले चुनाव खारेजी अभियान चलाउने निर्णय गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाणले चुनावमा कसैले अवरोध गर्न नपाउने यदि गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.