भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

नेपाल विदेशीहरुको चलखेल गर्ने थलो बन्यो : सांसद केसी

नेपाल विदेशीहरुको चलखेल गर्ने थलो बन्यो : सांसद केसी

काठमाडौँ । नेपालमा शक्ति राष्ट्रहरुले चलखेल बढाएको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चित्रबहादुर केसीले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको आरो लगाएका हुन ।

शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थ अनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको उनको तर्क रहेको छ । सांसद केसीले नेपालका सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी समेत गरे ।

उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बिताए ।

 

 


Thali Mobile Pvt.Ltd.