भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान काँग्रेसले सुरु गर्ने

भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान काँग्रेसले सुरु गर्ने

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेपाली काँग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ । भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्न नेपाली कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको हो ।

पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने नेपाली काँग्रेसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.