भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

मत गणना अपडेट, कहाँ कसले कति लग्यो

मत गणना अपडेट, कहाँ कसले कति लग्यो

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्राप्त पछिल्लो मत गणना अनुसार कांग्रेसका कांग्रेस ४९ अग्रता लिएको छ भने ३ मा जित हासिल गरेको छ ।

त्यसैगरी नेकपा एमाले ३५ स्थानमा अग्रता कायम गरेको छ भने १ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १२ स्थानमा अग्रता कायम गरेको छ भने जित हासिल गर्न सकेको छनै ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ स्थानमा अग्रता कायम गरेको छ । यस्तै राप्रपाले ६ स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै एकिकृत समाजवादीले ७ स्थानमा अग्रता कायम गरेको छ । नागरिक उन्मुक्ति पार्टीले ४ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले १ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी अन्य पार्टीले १४ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रतिनिधि सभाका कुल १६५ सिट संख्याका लागि दलहरु चुनावी मैदानमा होमिएका थिए । धमाधम मतपरिणाम आउन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.