मन्त्रिपरिषद् पुनर्गठनबारे भोलि फेरी बैठक सारियो

मन्त्रिपरिषद् पुनर्गठनबारे भोलि फेरी बैठक सारियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राखेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठकमा विभिन्न कोणबाट छलफल गर्नुपर्ने भएकाले भोलि दिउसो १ बजे बैठक नाकिएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.