भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

महिलाको तस्वीर दुरुपयोगको गर्ने एक पक्राउ

महिलाको तस्वीर दुरुपयोगको गर्ने एक पक्राउ

काठमाडौं । महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी पक्राउ परेका हुन् ।

प्रहरीको साइबर ब्युरोले ३ कात्तिकमा पक्राउ गरेको हो । उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत अनुमति दिएको छ ।

उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको भन्दै पीडित महिलाका श्रीमानले जाहेरी दिएकी थिइन् ।

 

 


Thali Mobile Pvt.Ltd.