भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माओवादी केन्द्रका उम्मेदवार सवार गाडीमा आगजनी

माओवादी केन्द्रका उम्मेदवार सवार गाडीमा आगजनी

चितवन । नेकपा माओवादी केन्द्रका उम्मेदवार सवार गाडीमा आगजनी भएको छ ।

चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले चुनावी प्रचारमा प्रयोग गरिरहेको गाडीमा आगजनी भएको हो ।

आगो लागेको थाहा पाएलगत्तै पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले बताए । आगजनीबाट गाडीमा आंशिक क्षति पुगेको छ ।

ढकाल लोकतान्त्रिक बाम गठबन्धनबाट चितवन ३ (ख) का प्रदेशसभा उम्मेदवार हुन् ।

मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकले गाडीमा पेट्रोल छर्केर आगो लगाई भागेको ढकालको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.