भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

माओवादी सांसदलाई शपथग्रहणमा रोक

माओवादी सांसदलाई शपथग्रहणमा रोक

जनकपुर । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई सर्वोच्च अदालतले शपथमा रोक लगाएको छ ।

महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सांसदको काम कारबाहीमा सर्वोच्चले रोक लगाएको संसद् सचिवालयले जनाएको छ ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै बन्दसूचीमा रहेका उम्मेदवारले सर्वोच्चमा मुद्दा दायर गरेको हुन  ।

तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.