भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा प्रहरीको छापा, एक जना पक्राउ

म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा प्रहरीको छापा, एक जना पक्राउ

काठमाडौं । म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गरेको पाइएपछि धापासीस्थित एक गोदाममा प्रशासनले छापा मारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको सहयोगमा छापा मार्दा धापासी श्री टोलमा रहेको गोल्डेन नेपाल सप्लाएर प्राइभेट लिमिटेडबाट सञ्चालक सविन घिमिरेलाई पक्राउ गरिएको छ ।

म्याद गुज्रिएका सामानमा रिलेभलिङ हुँदै आएको पाइएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरुको नयाँ मिति राखेर बिक्री गरिरहेको हुदा संचालकघिमिरेलाई नियन्त्रणनुका साथै गोदाम सिल गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.