भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रपति कांग्रेसले लिने सहमति

राष्ट्रपति कांग्रेसले लिने सहमति

काठमाडौं । चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको स्रोतको दावी छ ।

बालुवाटारमा बसिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो ।

बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

अन्तत प्रचण्ड काँग्रेस तर्फ सहमत भएको स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.