राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् ।

नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने निश्चित छ ।

 


Thali Mobile Pvt.Ltd.