भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

रोल्पाको तिला बजार नजिकै बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पाको तिला बजार नजिकै बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै मङ्गलवार दुर्घटना भएको हो ।

बस सडकबाट तल खसेको थियो । बस दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका छन् । दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल लगिएको रोलपा प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.