भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

लिम्चुङबुङ गाउँपालिकाका आगलागी पीडितलाई पर्यटन सल्लाहकारद्धारा एक लाख नगद सहयोग

लिम्चुङबुङ गाउँपालिकाका आगलागी पीडितलाई पर्यटन सल्लाहकारद्धारा एक लाख नगद सहयोग

उदयपुर । लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बकेले आगलागी पीडितलाई एक लाख सहयोग गरेका छन् ।

केहि दिन अघि वडा नं.२ ताम्लिछा गैरीगाउँ निवासी बालकुमारी कार्कीको घरमा आगलागि भएको थियो । आगलागी हुदा मानवीय क्षेती नभएपनि घर जलेर नष्ट भएको थियो ।

थोरै भएपनि राहत मिलोस भनेर गरेको सहयोग गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईको हातबाट हस्तान्तरण गरिएको छ ।

आगलागी पीडितलाई सहयोग गरेकोमा सहयोगी पर्यटन व्यवसायी एवं ‘जे पाक्छ त्यही बिक्छ अभियान’का अभियान्ता राम सुन्दर बकेलाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.