भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

विप्लव त्यागेर दर्जनौं नेता केन्द्रमा प्रवेश ‍

विप्लव त्यागेर दर्जनौं नेता केन्द्रमा प्रवेश ‍

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् ।

खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनबढी नेता तथा कार्यकर्ता केन्द्रमा पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले जनयुद्धकालमा माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरू त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागि परेको बताए ।

विप्लवले पनि लचकता देखाउदै प्रचण्ड तीर झुकाव राखेको नवप्रवेशीहरुले बताएका छन् । गठबन्धन अहिले उपुयक्त भएकाले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलिय गठबन्धनका पछि लागेको उपयुक्त बाटो प्रचण्ड भएकाले यता आएको उनीहरुले बताए ।

 


Thali Mobile Pvt.Ltd.