भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

विश्वको एक मात्र देश जहाँ डिभोर्स गर्नै पाइदैन

विश्वको एक मात्र देश जहाँ डिभोर्स गर्नै पाइदैन

काठमाडौं । पारपाचुके अर्थात डिभोर्सका बिषयमा आआफ्नै परम्परा, नियम र कानुन हरेक देशका रहेका छन् ।

तर केहि यस्ता देश पनि छन् जहाँ डिभोर्सको कुनै प्रावधान छैन ।विश्वको एकमात्र यस्तो देश फिलीपीन्स हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । कैथोलिक समुहको एक हिस्सा कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन ।

फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिन्छ । विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् ।

 


Thali Mobile Pvt.Ltd.