सखिया नृत्यमा रमाउँदै थारु महिला

सखिया नृत्यमा रमाउँदै थारु महिला

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिलाहरु सखिया नृत्यमा रमाएका छन् ।

दशैंको अवसरमा देखाइने विशेष नृत्य सखियामा उनीहरु रमाएका छन् ।

यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ ।

नृत्यको प्रारम्भ तान्त्रिक विधिबाट गरिन्छ भने यसको अन्त्य पनि तान्त्रिक विधिबाटै गरिने थारु सस्कृतिका जानकार बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.