भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सगरमाथा आरोहणमा एक भारतीय नागरिकको लेक लागेर मृत्यु

सगरमाथा आरोहणमा एक भारतीय नागरिकको लेक लागेर मृत्यु

काठमाडौं । सगरमाथा आरोहण गर्न आएका भारतीय नागरिकको लेक लागेर मृत्यु भएको छ ।

सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले बताए ।

सगरमाथा क्षेत्रमा लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसको मृत्यु भएको प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लुक्लाको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.