भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सर्वदलीय बैठकपछि बाराको मत गणना सुरु

सर्वदलीय बैठकपछि बाराको मत गणना सुरु

बारा । बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बिहान ७ बजेका लागि बैठक आव्हान गरेको बताए ।

चुनाव सम्पन्न भएदेखि नै सिसिटिभीको निगरानीमा मतपेटीका सुरक्षासहित राजनीतिक दलका प्रतिनिधिहरुलाई बस्ने गरी व्यवस्था मिलाइ सकेको छ ।

निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवार बिच सहमति जुटाइएपछि मत गणना सुरु हुनलागेको जानकारी दिए ।

बारामा ६८ हजार ८ सय ८७ मत खसेको छ । जिल्लाका ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.