भर्खरै : Sorry, your browser does not support inline SVG.

साउथह्याम्पटनसँग प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल पराजित

साउथह्याम्पटनसँग प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल पराजित

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्यो । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो ।

जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसको १७ खेलमा २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।

 


Thali Mobile Pvt.Ltd.