भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सोमबारदेखि जोर बिजोर हट्दै, विद्यालय फागुन १ देखि खुल्ने

सोमबारदेखि जोर बिजोर हट्दै, विद्यालय फागुन १ देखि खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका यातायातमा लागू भएको जोर बिजोर प्रणाली हटाउन (सीसीएमसी)ले सरकारसँग सिफारिस गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले कोरोनाको संक्रमण कम हुँदै गएको भन्दै निजी सवारी साधन र ट्याक्सीमा लागु जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

बैठकले विद्यालय माघ महिनाभरी बन्द गर्न सिफारिस गरिएको छ भने फागुन १ गतेबाट संचालन हुने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.