आजदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयन

आजदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयन image

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने भएको छ । प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँन लागिएको हो । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको जनाएको छ ।

अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा दूरसञ्चार सेवा बन्द गर्न लागेको हो ।

दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोक्न लागेको जनाएको छ । आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निस्शुल्क दर्ता गराउन सकिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • दश वाणिज्य बैंकको लाभांश घोषणा image

    दश वाणिज्य बैंकको लाभांश घोषणा

    काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...

  • डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात image

    डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात

    विराटनगर । नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । मुख्य रुपमा चिया भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा चिया...

  • सुनचाँदीको मूल्य बढ्याे image

    सुनचाँदीको मूल्य बढ्याे

    काठमाडौँ । बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन तोलाको एक लाख १६ हजार ९००...

  • सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला image

    सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर आईपीओ आवेदन सर्वसाधारणका लागि आजदेखि खुल्ला गरेको छ। बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला गरेको...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon