भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आफुले लेखेको पोष्ट फेसबूकले हटाइदिएपछि ट्रम्प दुःखी

आफुले लेखेको पोष्ट फेसबूकले हटाइदिएपछि ट्रम्प दुःखी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुःखी भएका छन् । कोरोना रुघाखोकी जस्तै हो भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि फेसबूक र ट्विटरले ट्रम्पको पोस्ट हटाइदिएका छन् ।

कोरोना भाइरससम्बन्धी गलत सूचना फैलाउन नपाइने सामाजिक संजालको नियमलाई ट्रम्पको पोस्टले उल्लंघन गरेको भन्दै संजालले दावी गरेको छ । ट्रम्पको उक्त पोष्ट २६ हजार शेयर भएको थियो ।

कोभिड–१९ को गम्भीरतालाई मध्यनजर गरी गलत सूचना हटाएको फेसबूकका प्रवक्ताले बताए । अमेरिकामा नयाँ कोरोनाभाइरस देखापरेदेखि २ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.