भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ईपीएलमा आज दुई खेल, बेजोड भिडन्त

ईपीएलमा आज दुई खेल, बेजोड भिडन्त

काठमाडौं । ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा काठमाडौं किङ्स ११ र पोखरा राइनोजको भिडन्त हुनेछ ।

चितवन र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ भने काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । पोखरा प्ले अफमा पुग्न संघर्षरत छ भने काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ ।

लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.