भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ मा हुने भएको छ । विहीबारको बैठकबाट सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएसंगै सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ७ मा उपसभामसखको निर्वाचन हुने जानकारी गराएका हुन् ।

त्यस्तै उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ भने निर्वाचनसम्बन्धी सूचना सचिवालयले सार्वजनिक गरेकाे छ ।

यस्ताे छ तालिका

 


Thali Mobile Pvt.Ltd.