भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः गगन थापा

एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः गगन थापा

काठमाडौं । काँग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् ।

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले एउटा पार्टीको मात्र सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने जिकिर गरे ।

गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको तर्क गरे ।

राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.