भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता

एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता

मुस्ताङ । २०७४ सालमा नेकपा एमालेले चुनाव जितेको मुस्ताङमा यसपटक नेपाली कांग्रेसले अग्रता लिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ६८ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले ८ सय ७ मत पाएका छन् ।

गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् ।

मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.