भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

एमाले युवा संघको निशानामा सभामुख

एमाले युवा संघको निशानामा सभामुख

काठमाडौं । एमाले निकट भातृ संठन देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नै सरकारमाथि दबाब दिन आन्दोलन गर्ने निर्देशन दिएपछि राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मन्त्री र सभामुखलाई निशाना बनाएको स्रोतको दावी छ ।

सडकमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताले पुल्चोकस्थित् मन्त्री क्वार्टरअघि आज प्रदर्शन गरेका छन् ।

उनीहरुले मन्त्रीलाई कालो झण्डा देखाए। उता, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि उनीहरुले कालो झन्डा देखाएका छन् ।अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.