भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओमान नेपालसंग ६ विकेटले पराजित

ओमान नेपालसंग ६ विकेटले पराजित

काठमाडौं । नेपालले आयोजक ओमानलाई चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा ६ विकेटले पराजित गरेको छ । ओमानले दिएको १ सय ३७ रनको लक्ष्य ३ बल बाँकी छँदै पूरा गरेर नेपालले सिरिजमा पहिलो जित हात परेको हो । दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान गरे ।

उनले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालको जितका लागि आरिफ शेखले २५ र आशिफ शेख १४ रन ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउट भए । प्रदीप ऐरी ४ रनमा पेभेलियन फर्कँदा शरद भेषावकर ४ रनमा नटआउट रहे । ओमनका खलिमुल्लाहले दुई तथा खवार अलीले एक विकेट लिए । ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिए पनि नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भ

 


Thali Mobile Pvt.Ltd.