भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रम ओली–देउवाकाे गोप्य भेटपछि सानेपामा कांग्रेस बैठक बस्दै

प्रम ओली–देउवाकाे गोप्य भेटपछि सानेपामा कांग्रेस बैठक बस्दै

२१ असार २०७७ काठमाडौं । नेकपाभित्रको विवाद र ओली–देउवाको गोप्य भेटघाटपछि प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री र सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको गोप्य भेटघाटको विषय प्रमुख विषय भएको केन्द्रीय सदस्यले बताएका छन् ।

देउवा र ओलीबीच बालुवाटारमा डेढ घण्टा गोप्य छलफल भएको र सो भेटमा सत्तासमीकरणको विषयमा आज छलफल हुने अनुमान गरिएको स्रोतले बतायो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.