भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुरदराजका बस्ती डुल्दै खगेन्द्र र टिका पुनले ल्याए सबैको मन छुने देउडा

दुरदराजका बस्ती डुल्दै खगेन्द्र र टिका पुनले ल्याए सबैको मन छुने देउडा

२१ असार २०७७ काठमाडौं । गायक खगेन्द्र विश्वकर्मा र गायिका टीका पुनको आवाजमा सजिएको देउडा गीत बजारमा आएको छ । नेपालका दुरदराजका बस्ती डुलेर जनजीवनका भोगाईहरु समेटेर संगीतमा उनेका छन् ।

यो गीतमा शव्द टिकाराम चपाईको रहेको छ भने लय नरेन्द्र राज रेग्मीको रहेको छ । भूवन वडुले ऐरेन्ज गरेको यस गीतमा मनोज डंगोलले मिक्सिङ्ग गरेका छन् ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.