भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओली विरुद्ध प्रचण्ड-नेपालको छुट्टै रणनीति

ओली विरुद्ध प्रचण्ड-नेपालको छुट्टै रणनीति

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले ओली विरुद्ध छुट्टै रणनीति बनाउन लागेका छन् । आज पेरिसडाडामा कानुनविद्सँग छलफल गरेका उनीहरुले बिहीबार एक घण्टाबढी विज्ञसंग छलफल गरेको सचिवालयले जनाएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न प्रचण्ड नेपालको नयाँ रणनीति बुझिएको छ । कानुन क्षेत्रका विज्ञसँग परामर्श गरिएको यो छलफललाई अर्थपूर्ण हेरिएको छ। यता प्रधानमन्त्री ओली पक्षले भने संगै बस्न नसकिए छुटिन समेत भनिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.