भर्खरै : Sorry, your browser does not support inline SVG.

कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने

कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने

काठमाडौँ । परीक्षा समय तालिका परिवर्तन भएको छ । कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन भएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ । बुधबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.