भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कर्णालीमा कांग्रेसले गर्यो प्रदेश सभा बैठक बहिष्कार

कर्णालीमा कांग्रेसले गर्यो प्रदेश सभा बैठक बहिष्कार

२० असार २०७७ सुर्खेत । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले बैठक नै बहिष्कार गरेको छ । आजको बैठकमा कांग्रेस सांसदहरू उपस्थित भएनन् । मन्त्रालयगत छुट्टाछुट्टै योजना किताब नआएपछि बैठक बहिस्कार गरेको काँग्रेस नेता जीवनबहादुर शाहीले बताए ।

मन्त्रालय गत अलग अलग रातो किताब बनाउनुपर्ने माग गरेको काँग्रेसले सोही अनुरुप सरकारले बजेट नल्याएपछि बहिष्कार गरेको जनाएको छ । मन्त्रालयको योजना समेटेर प्रदेश सरकारले एउटै किताब सभामा वितरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.