भर्खरै : Sorry, your browser does not support inline SVG.

कांग्रेसमा भाँडभैलो, पौडेल–सिटौलाद्वारा बैठक वहिस्कार

कांग्रेसमा भाँडभैलो, पौडेल–सिटौलाद्वारा बैठक वहिस्कार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफुनिकटलाई टिकट दिएपछि कांग्रेसमा भाँडभैलो मच्चिएको छ।

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि सभापति देउवाले आफुनिकट ७४ वर्षीय खेम पौडेललाई टिकट दिएपछि केही नेताले बैठक नै बहिष्कार गरेका छन्।

बुधबार विहान बसेको पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि बैठक बहिस्कार भएको हो ।

 


Thali Mobile Pvt.Ltd.