भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कानुनविदमाथि खनिदै ओली

कानुनविदमाथि खनिदै ओली

काठमाडौं । पछिल्लो समय घटिया अभिव्यक्तिमा अग्रसर दुबै नेकपा सडक र सरकारमा छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान जनक शब्द प्रयोग गरेका छन् ।

सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञा दिदै ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रम अपमानिन शब्द प्रयोग गरेका हुन् ।

संसद पुन स्थाना गर्ने कुनै ठाउँ नभएको भन्दै ओलीले भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढाे मान्छेलाई ?‘। अधिवक्ता एवं ज्येष्ठ नागरिक भण्डारीलाई ‘बाजे’ भनेर अपमानित गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.