भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

किन परिरहेका छन् सरकारी स्वामित्वका १८ संस्थानहरु संकटमा

किन परिरहेका छन् सरकारी स्वामित्वका १८ संस्थानहरु संकटमा

काठमाडौं । सरकारी स्वामित्वका १८ संस्थान वित्तीय संकटमा फस्दै गएका छन् । अस्तित्वमा रहेका ४४ मध्ये २४ संस्थान नाफामा रहँदा पनि १८ संस्थान संकटमा फस्दै गएका हुन । नेपाल वायुसेवा निगमको घाटा ४७ अर्बमाथि पुगिसकेको छ । नियमित उडान हुन नसक्नु, उडान भर्ने विमानको कमी तथा व्यवस्थापनमा आएको समस्याका कारण नेपाल वायुसेवा निगम थला पर्न थालेको हो ।

त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई रासायनीक मल उपलब्ध गराउन सकेको छैन । उसको वित्तीय अवस्था जर्जर छ । हाल औद्योगिक क्षेत्रमा १० वटा, व्यापारीक क्षेत्र ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनउपायोगी क्षेत्रमा ५ र वित्तिय क्षेत्रमा गरि ४४ संस्थान अस्तित्वमा रहेको अर्थमन्त्रालयको तथ्याकं छ । यसमध्ये हाल अस्तित्वमा जम्मा ३८ वटा मात्रै सञ्चालनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.