भर्खरै : Sorry, your browser does not support inline SVG.

कुलमानको समर्थनमा उत्रिएकाहरू माथि प्रहरीकाे झापड

कुलमानको समर्थनमा उत्रिएकाहरू माथि प्रहरीकाे झापड

काठमाडौं । कुलमान घिसिङलाई पुन विद्युत प्राधिकरण निर्देशक बनाउनुपर्ने मागसहित विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । यसैक्रममा आज काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ । ४ वर्ष कार्यकाल सकेर घिसिङ मंगलबारदेखि विद्युत प्राधिकरणबाट बिदा भएका छन् । उज्यालो नेपाल निर्माणका अभियन्ता बनेका घिसिङलाई पुन प्राधिकरणमा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.