केपी जी, यस्तो हो जन प्रदर्शन !

केपी जी, यस्तो हो जन प्रदर्शन !

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गल्ति सच्याउन आग्रह गरेका छन् ।

ओलीले २३ गते यस्तो हुन्छ जनसभा भनेको स्मरण गर्दै आजनको जनसभा हेर्न आग्रह गरेका हुन । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको भन्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो कस्तो हुदो रहेछ विरोध प्रर्दशन ?’
अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने भन्दै प्रचण्डले आजको उपस्थितिले अदालतलाई निर्णय गर्न पनि सजिलो हुने बताए ।

संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला नगरे दर्गती हुने जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.